धर्म/संस्कृति Archives - Page 29 of 31 - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भाईटिका आज :उत्तम साईत ११ बजेर ५२ मिनेटमा

१६ कात्तिक, काठमाडौं । नेपालीहरुको महान चाड तिहारको आज अन्तिम दिन अर्थात भाइटीका हो । पण्डितहरुका अनुसार आज भाइटीकाको उत्तम साइत मध्यान्ह ११ बजेर ५२ मीनेटमा रहेको छ । यमपञ्चकको

नेपाल संवत् ११३७ र म्हः (आत्म) पूजा मनाइँदैछ

काठमाडौँ, कात्तिक १५ गते । नेपाल संवत् ११३७ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर

तिहारको चौथो दिन आज गाई, गोरु र गोवद्र्धनको पूजाआजा गरी मनाइँदै

काठमाडौँ, १५ कात्तिक । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोवद्र्धनको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले

यमपञ्चकको तेश्रो दिन लक्ष्मी पूजा पर्व मनाइँदै

कात्तिक कृष्ण औँसीका दिन आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी यमपञ्चकको तेश्रो दिन लक्ष्मी पूजा पर्व मनाइँदैछ । आजका दिन घर वरीपरी सरसफाई गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी

आज काग तिहार ,धन्वन्तरीको पूजा आराधना पनि गरिदै

काठमाडौं, १२ कात्तिक । आजबाट विधिवत रूपमा तिहार सुरु भएको छ। यमपञ्चकको पहिलो दिन अाज बिहान कागलाई विभिन्न परिकार खान दिएर मुलुकभर कागतिहार मनाइँदै छ। शुभ र अशुभ दुबै प्रकारको

दशैंको पाँचौ दिन, स्कन्दमाता भगवतीको पूजा गरिदै

१९ असोज, काठमाडौं । दशैंको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै छ । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन

आज दशैंको चौथो दिन, कुष्माण्डा देवीको पूजाआजा गरिँदै

१८ असोज, काठमाडौं । दशैंको चौंथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँछ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफनो उदरमा त्रिविध ताप धारण

दशैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिदै

१७ असोज, काठमाडौं । दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा हुदैंछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री,

कार्य नेपालको आयोजनामा परम्परागत कालिका नाँच बुटवलमा सम्पन्न(भिडियो सहित)

समिर प्रकाश पाण्डे हाम्रो संस्कृति हाम्रो शान, परम्परागत कालिका नाँच हाम्रो पहिचान करिब ५ हजार वर्ष पहिले देखि शक्तिका रुपमा मनाउँदै आइएको परम्परागत नाँच कालिका नाँचको संरक्षण गर्ने हेतुले बुटवलको

आज घटस्थापना,घरघरमा जमरा राखिदै

१५ असोज, काठमाडौं । विजयादशमीको पहिलो दिन शनिबार घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना गरिन्छ । आजैदेखि नवरात्र आरम्भ हुन्छ । घटस्थापनाका

पुलुकिसी जात्रा मनाइँदै

भक्तपुर, ४ असोज । इन्द्रजात्राको अर्को आकर्षण परम्परागत पुलुकिसी अर्थात् ऐरावत हात्तीको जात्रा आज मनाइँदै छ । स्थानीय लाकुलाछेंटोलबाट सुरु हुने पुलुकिसी जात्राले भक्तपुरका वंशगोपाल, इटाछें, दरबारस्क्वायर, सूर्यमढी लगायत स्थानको

आज विश्वकर्मा पूजा, फलामे औजारको पूजाआजा गरिँदै

१ असोज, काठमाडौं । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । हिन्दुहरुले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पुजा आजा गरेर बिश्वकर्मा पूजा मनाउदै छन । आज कलकारखानामा रंगीचंगी पार्नुका