पत्रपत्रिका Archives - Page 351 of 352 - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

दैनिक उपभोग्य वस्तुमा आजदेखि छुट

काठमाडौं, असोज १ । सरकारले चिनी, नुनसहितका दैनिक उपभोग्य वस्तुमा छुटसहित सहुलियत पसल सञ्चालन गर्ने भएको छ । सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत उपत्यकासहित २६ जिल्लामा उपभोक्तालाई छुट दिने गरी

मधेसी मोर्चाले प्रधानमन्त्रीलाई अमेरिका जानबाट रोक्ने

१ असोज, काठमाडौं । भारत भ्रमणबाट फर्किएलगत्तै अमेरिका भ्रमणमा जाने तयारीमा रहनुभएका प्रधानमन्त्री प्रचण्डलाई अमेरिका भ्रमणमा नजान संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दवाव दिने भएको छ । असोज २ गत भारत

भूकम्पपछि एमाले नेताहरुको सम्पत्ति विवरणसम्बन्धी महत्वपूर्ण कागजात हराए

१ असोज , काठमाडौं । १२ वैशाखको भूकम्पपछि एमाले नेताहरुको सम्पत्ति विवरणसम्बन्धी महत्वपूर्ण कागजात हराएको पाइएको छ । कागजात हराएपछि एमालेले नयाँ ढाँचामा समपत्ति विवरण अद्यावधिक गर्ने भएको छ ।

ग्यास सिलिन्डर विस्फोट भएमा पीडितलाई एक करोड क्षतिपूर्ति

३१ भदौ, काठमाडौं ।  खाना पकाउने ग्यासको सिलिन्डर बिस्फोट भएर दुर्घटनामा परी पीडित हुने उपभोक्ताले अबदेखि बिमामार्फत एक करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउने भएका छन् । एलपी ग्यास उद्योग संघले भदौ

‘संविधान संशोधनका नाममा एमाले फुटाउने षड्यन्त्र’:ओली

२६ भदौ, काठमाडौं ।  एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले संविधान संशोधनका लागि संसदमा दुईतिहाइ मत पुर्‍याउन आफ्नो पार्टी फुटाउने गम्भीर षड्यन्त्र भइरहेको दाबी गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा

भारतसँग नयाँ सम्झौता हुँदैनन्ः प्रधानमन्त्री

२३ भदौ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणमा कुनै नयाँ सम्झौता नहुने बरु विगतमा भएका सहमति समझौताको कार्यान्वयनमा नेपालको जोड दिने बताएका छन् । भारत भ्रमणबारे पूर्वपररष्ट्रमन्त्री र कूटनीतिकज्ञहरुसँग

काँग्रेस र माओवादीका धेरै नेता बेरोजगार

काठमाण्डु, २२ भदौ– कांग्रेसमा १२औँ महाधिवेशनपछि पदाधिकारीसहितको केन्द्रीय कार्यसमिति ८५ सदस्यीय थियो । तर, सुशील कोइरालाको पाँचवर्षे कार्यकालमा पदाधिकारीबाहेक अरूले काम पाएनन् । विधानमा व्यवस्था भएका विभाग गठन गरे पनि

प्रधानमन्त्री कार्यालयमा पत्रकारलाई प्रवेशमा रोक !

२१ भदौ, काठमाडौं । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रेस पासका आधारमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ । सूचना विभागको कार्ड देखाएर प्रवेश पाइने प्रधानमन्त्री कार्यालयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

गितार सिकाउने निहुँमा चेतन सापकोटाले नेताकी छोरीका अंगमा स्पर्श गर्दा…

काठमाडौं – संगीतकारका रुपमा भन्दा बढी गायकका रुपमा चिनिने चेतन सापकोटाको गायकीलाई धेरैले भारत पलायन भएका गायक उदीतनारायण झासँग तुलना गर्छन् । उदीतकै झल्को दिने गरी गीत गाउने सापकोटाले मायाप्रितिका

नेविसंघको महाधिवेशनमा काँग्रेसले सक्यो ५ करोड

काठमाडौँ, ७ भदौ– काँग्रेसको सबैभन्दा ठूलो भ्रातृसंस्था नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन गर्न चार करोड ८२ लाख रुपैयाँ खर्च भएको छ । तीन हजारभन्दा बढी महाधिवेशन प्रतिनिधीका लागि १२

माओवादीकै कारण पेट्रोलको हाहाकार भएको विशेष खुलासा !

काठमाण्डु, ७ भदौ– बजारमा पेट्रोलियम पदार्थको किन हाकाकार ? यो प्रश्न अहिले सर्वत्र उब्जिएको छ । आधिकारिक निकायले केही दिन बिदा परेकाले पेट्रोलियम पदार्थ प्रयाप्त आउन नसकेको र नेपालमा त्यसको

दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन पुनःचर्किने

दार्जिलिङ, ७ भदौ– भारत पश्चिम बंगालको दार्जिलिङमा गोर्खाल्यान्ड टेरिटोरियल एडमनिस्ट्रेसनको नेतृत्व गरिरहेको दल गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले गोर्खाल्यान्ड आन्दोलनका लागि तयार रहन सर्वसाधारणलाई आह्वान गरेपछि दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन