
बिहेलगत्तै बिरामी परिन नीता: अस्पताल भर्ना, अप्रेसनको तयारी
काठमाडौं- भर्खरै विवाह गरेकी नायिका नीता ढुंगाना अस्पताल भर्ना भएकी छन् । नीतालाई एपेन्डिसाइटिसको समस्या देखिएपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । आजामात्रै नीता लाजिम्पाटमा रहेको म्यूम ब्यूटी पार्लरको उद्घाटनमा