
खाँण, आरजु र मन्जु जोगाउन देउवा सक्रिय, युवा
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा नेपाली कांग्रेसका हाइप्रोफ़ाइल नेताहरू जोडिएपछि अनुसन्धान प्राभावित पार्ने प्रयास भैरहेको खुलेको छ । रायमाझी फरार भएपछि यसमा अन्य नेताहरूको पनि संलग्नता खुल्दै