मनोरञ्जन Archives - Himal Post Himal Post
  • २१ जेष्ठ २०८०, आईतवार
  •      Sun Jun 4 2023
Logo

प्रकाश सपूतले एक स्टाटस- माफी, धन्यवाद र जवाफ

काठमाडौं- गायक/कलाकार प्रकाश सपूतले ‘सकम्बरी’ गीत सात दिनमा करोडपटक हेरिएकोमा सबै दर्शकलाई धन्यवाद दिँदै गीतले कसैलाई चोट परेको भए माफी पनि मागेका छन्। हाल अमेरिकामा रहेका उनले फेसबुकमा लामो स्टाटस

शाहरुख खानको ‘पठान’ले तोड्यो ‘बाहुबली २’ कीर्तिमान

एजेन्सी: शाहरुख खानको ‘पठान’ले एकपछि अर्को इतिहास रचिरहेको छ। हालै मात्र पठान हिन्दी भाषामा सर्वाधिक कमाउने फिल्मको सूचीमा एक नम्बरमा उक्लिएको छ। पठानले ‘बाहुबली २’ को कीर्तिमान भङ्ग गरेको हो।

प्रमोद खरेलले उजुरी दिएपछि सुवास रेग्मी पक्राउ

काठमाडौं- विन्ध्यवासिनी म्युजिक प्रालीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । थाइल्याण्डबाट स्वदेश फर्कने क्रममा उनलाई साइबर व्युरोको टोलीले अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट पक्राउ

‘पठान’को कीर्तिमानी कमाई- सुल्तान र बाहुबली–२ को रेकर्ड ब्रेक

बलिउड फिल्म ‘पठान’को कीर्तिमानी कमाई तेस्रो दिन पनि उस्तै देखियो। ट्रेड एनालिस्ट तरण आदर्शको रिपोर्टका अनुसार ३ सय करोड नजिक पुगेको छ। फिल्मले आइतबार ५० करोडभन्दा बढी कलेक्सन गर्ने अनुमान

माघिको शुभकामना दिएर जहाज चढेकी थिइन् गायिका निरा छन्त्याल

काठमाडौं- पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा लोकगायिक निरा छन्त्याल पनि परेकी छन्। उनी माघी मनाउन सो विमानबाट पोखरा जाँदै थिइन्। तर,पोखरा नपुग्दै उनी चढेको विमान दुर्घटनामा परेको हो। उनीसहित

पुष्प खड्का र सुमित्रा पौडेल स्टारर ‘माया बन्धन यो’ सार्वजनिक

काठमाडौं – चलचित्र उद्योगमा ख्यातिप्राप्त कलाकर्मीहरुको सहकार्यमा आधुनिक गीतको अडियो र यसको भिडियो ‘माया बन्धन यो’ एकसाथ सार्वजनिक गरिएको छ । निर्माण टिमले ओएसआर डिजिटलको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरेको

हरेक भूमिकामा ‘प्रफेक्ट’ रेखा- दुनियाँ फेरियो, चर्चा फेरिएन

एउटा समय थियो छोटो कपडा लगाउने, आधा अङ्ग देखाउने, स्टेज तताउने, आइटम डान्स गर्ने रेखा थापा थिइन् । समय फेरियो पेशा फेरियो अहिले तिनै रेखा थापा परिपक्क नेताका रूपमा देखिन्छिन

महंगा घडीको कस्टम ड्यूटी नतिरेको भन्दै शाहरुख खान नियन्त्रणमा

मुम्बई । बलिउड अभिनेता शाहरुख खान र उनको टिमलाई अमेरिकाको विमानस्थलमा पटक पटक सोधपुछ गरिएको समाचार त सुनिएकै हो । तर, उनलाई मुम्बई एयरपोर्ट मै समेत कस्टम विभागले शुक्रबार अबेर

बबिता बानियाँ भन्छिन्- शंकरका दुई भाईले घरमै ल्याएर एउटै केटीसँग रात बिताए

लोक गायिका बबिता बानियाँ ‘जेरी’ ले पुर्वपति शंकर क्षेत्रीका दाजु भाईमाथि गम्भीर आरोप लगाएकी छन् । उनले शंकरका दुई भाइले आफनै घरमा एउटै केटीसँग रात विताएको गम्भिर आरोप लगाएकी छिन्

गायक प्रकाश दूतराजले गरे “आत्महत्या प्रयास” भन्ने समाचारको खण्डन

काठमाडौँ- अष्ट्रेलियामा आत्महत्या प्रयास गरेको भनिएका गायक प्रकाश दूतराजले आत्महत्या प्रयासको खण्डन गरेका छन् । उनले कवितात्मक शैलीमा फेसबुक स्ट्याटस लेख्दै एकान्तमा बस्ने आफ्नो बानी भएको र अष्ट्रेलियामा पनि त्यसैगरी

बीग बोसबाट किन हटाइए सलमान खान ?

बलिउड अभिनेता तथा टेलिभिजन रियालिटी शो ‘बीग बोस १६’ का होस्ट सलमान खान शोबाट हटाइएका छन् । सलमानलाई डेंगु भएपछि केही हप्ता यो शो निर्माता तथा निर्देशक करण जोहारले सञ्चालन

भारतीय चर्चित अभिनेत्री वैशालीले गरिन् आत्महत्या

काठमाडौं- भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री वैशाली टक्कर आफ्नै निवासमा मृत भेटिएकी छन् । पिंकभिल्लाका अनुसार मध्यप्रदेशको इन्दौरस्थित निवासमा उनी मृत अवस्थामा फेला परेकी हुन् । घटनास्थलमा सुसाइड नोट पनि भेटिएको