अन्तराष्ट्रिय Archives - Page 5 of 205 - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

आगलागीबाट ७० भन्दा बढी घाइते

माल्दिभ्सको औद्योगिक टापुको गुलिफाल्हुको एक आवासीय भवनमा शुक्रबार आगलागी हुँदा ७० जनाभन्दा बढी घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ‘माल्दिभ्सको नेसनल डिफेन्स फोर्स (एमएनडीएफ)’ लाई आगलागीबारे जानकारी गराइएको र

भारतले गर्‍यो ५ हजार किलोमिटर भन्दा टाढा आक्रमण गर्ने मिसाइल परीक्षण

नयाँ दिल्ली। भारतले बिहीबार ५ हजार किलोमिटरभन्दा बढी मार हान्न सक्ने आणविक क्षमताको ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको छ । समाचार एजेन्सी पीटीआईले सम्बन्धित व्यक्तिहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको

भारतीय र चिनियाँ सैनिकबीच फेरि दोहोरो भिडन्त

करिब साढे दुई बर्षपछि भारतीय र चिनियाँ सैनिकबीच फेरि भिडन्त भएको छ। चीनसँग सीमा जोडिएको अरुणाचल प्रदेशस्थित पहाडी इलाकामा हालै दुई देशका सेनाबीच भिडन्त भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

रुस र चीनमाथि प्रतिबन्ध लगाउँदै बाइडेन

अमेरिकाले रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको छ । मानवअधिकार उल्लङ्घनलाई मुद्दा बनाएर दुवै देशमाथि थप प्रतिबन्ध लगाउने तयारीमा बाइडेन प्रशासन रहेको वाल स्ट्रीट जर्नलले जनाएको छ ।

डोनाल्ड ट्रम्प करछली मुद्दामा दोषी ठहर, अब राष्ट्रपति लड्न नपाउने

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प करछली मुद्दामा दोषी ठहर भएका छन्। ट्रम्पका दुई कम्पनीहरु ट्रम्प कर्पोरेशन र ट्रम्प पेरोल कर्पोरेशनले कल छली गरेको पाइको हो। ट्रम्पका दुई कम्पनीहरूले कर कर

पेरुमा संसद भङ्ग गरेपछि राष्ट्रपति प्रहरी हिरासतमा

काठमाडौं- पेरुका राष्ट्रपति राष्ट्रपति पेद्रो कास्टिलोले संसद् विघटन गर्ने कोशिस गरेपछि उनलाई महाअभियोग लगाएर पदबाट हटाइएको छ। उनालई हटाएपछि पूर्व उपराष्ट्रपति डीना बोलुआर्तेले राष्ट्रपति पदको शपथ लिएकी छन्। बुधबार नै

गुजरात र हिमाचलमा बढारियो आम आदमी पार्टी

भारतको गुजरातमा भारतीय जनता पार्टी (भाजपा) र हिमाचल राज्यमा कांग्रेसले बहुमत प्राप्त गरेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार, बिहीबार अपराह्न सम्पन्न मतगणनामा प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा भाजपाले अत्यधिक बहुमत प्राप्त

एलन मस्कलाई उछिनेर बर्नार्ड अर्नाल्ट बने विश्वकै धनी, कति छ सम्पत्ति ?

विश्वको सर्वाधिक धनाढ्य व्यक्तिको सूचीको पहिलो स्थानमा फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टको नाम आएको छ । फोर्ब्सको रियल-टाइम धनाढ्यको सूचीअनुसार एलन मस्कलाई पछि पार्दै अर्बपति बर्नार्डले आफ्नो नाम अघि सारेका हुन्

ब्राजिलको खेल हेर्दा आड्रियानो दम्पतिको सम्वन्ध विच्छेद

कतारमा जारी विश्वकप फुटबलकै कतिपय रोचक घटना घटिरहेका छन् । ब्राजिलका पूर्वस्टार आड्रियानोको विश्वकपका कारण सम्वन्ध विच्छेद भएको छ । ब्राजिलको खेल हेर्न दुई दिन हराएका ब्राजिलका पूर्वस्टार आड्रियानोको सम्वन्ध

विदेशी फर्म वा कम्पनीलाई चीनमा लगानी गर्न खुला

एजेन्सी- चीनले विदेशी फर्म वा कम्पनीले चीनमा लगानी गर्न चाहेमा यसको स्वागत गरिने चीनले जनाएको छ । चीनका प्रधानमन्त्री ली खछ्याङले बिहीबार बेइजिङमा युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेलसँग भेटवार्ता गर्दै

चीनमा विशाल प्रदर्शन- राष्ट्रपति सी जिनपिङको राजीनामा माग

चीनमा कोभिड नियन्त्रणका लागि लागू कडा प्रतिबन्ध लम्ब्याएको भन्दै राष्ट्रपति सी जिनपिङको राजीनामा माग गरिएको छ। कोभिड प्रतिबन्धविरुद्ध विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले राष्ट्रपति सीको राजीनामा माग गरेका हुन्। उनीहरुले ‘राष्ट्रपति

चीनमा फेरि एकाएक बढ्यो कोभिड संक्रमण- लकडाउन र यात्रा प्रतिबन्ध

चीनको दैनिक कोभिड संक्रमण एकाएक बढेको छ । कोभिड नियन्त्रण गर्न सरकार फेरि लकडाउन, सामूहिक परीक्षण र यात्रा प्रतिबन्धमा फर्किएको छ । राष्ट्रिय स्वास्थ्य व्युरोका अनुसार बुधबार एकै दिनमा चीनमा