
राष्ट्रपति कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट बन्द
काठमाडौं- राष्ट्रपति कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट बन्द भएको छ । उक्त अकाउन्ट भेरिफाइड समेत भएको थियो । राष्ट्रपति विद्यादेवी भन्डारीको सचिवालयले प्रयोग गरिरहेको ट्विटर अकाउन्ट बन्द भएको हो । राष्ट्रपतिका