Uncategorized Archives - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

मलाई कांग्रेससँग डर लागिरहेको छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेस पनि एमाले जस्तै अहंकारी हुने त होइन भनेर आशंका व्यक्त गरेका छन् । बुधबार पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई सरकार

बुटवलका मेयर र उपमेयरले सफाइकर्मीसँगै बसेर खाना खाए

गणतन्त्र दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख तथा उपप्रमुखले सरसफाइकर्मीसँग सहभोज गरेका छन् । बुटवल उपमहानगरभित्रका सरसफाइकर्मीहरूका साथमा नगरप्रमुख खेलराज पाण्डे र उपप्रमुख साबित्रादेवी अर्यालले सहभोज गरेको हुन् । सहभोज

अघिल्लो निर्वाचनमा भन्दा यसपटक माओवादीका जनप्रतिनिधि कम

काठमाडौँ । स्थानीय तह निर्वाचन सकिएको छ। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ। बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुरको

भरतपुरमा गन्न बाँकी मत १० हजार रेणुको अग्रता ११ हजार

चितवनको भरतपुर महागनरपालिकामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल मेयर हुने पक्का भएको छ। त्यसैगरी यहाँ सत्ता गठबन्धनबाटै उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी हुने पक्का भएको हो।

लोमन्थाङ गाउँपालिका: कांग्रेसको प्यानल नै विजयी

स्थानीय तहको निर्वाचनको मतपरिणाम आउन सुरू गरेको छ । मुस्ताङको लोमन्थाङ गाउँपालिका वडा नम्बर एकको मतगणना सम्पन्न भएको छ । सकिएको मतपरिणामअनुसार उक्त वडामा वडाध्यक्षसहित कांग्रेसको प्यानलै विजयी भएको छ

मनाङमा नेपाली कांग्रेसले बाजी मार्‍यो

मनाङमा नेपाली कांग्रेसले बाजी मारेको छ । मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । योसँगै नेपाली कांग्रेसले जितको खाता खोलेको छ । १५८ मत

गगन थापालाई कर्ण मल्लले ट्युसन पढाउने

काठमाडौं- कांग्रेसले कारबाही गरेपछि सुदूरपश्चिम प्रदेशसभाको सांसद पदबाट राजीनामा दिएका कर्णबहादुर मल्लले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई ‘ट्युसन’ पढाउने बताएका छन् । उनले बीपीले स्थापना गरेको घोषणापत्र र अहिलेको घोषणापत्र

७४ वर्षको इतिहासमा नयाँ कोसेढुङ्गा: गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि संचालनमा

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय

पोखरा कांग्रेसले देउवाको निर्णय नमान्ने, पार्टी निर्णयविरुद्ध विद्रोह गर्ने संकेत

कास्कीका कांग्रेस नेताले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । देउवालाई भेटेर पार्टीले गरेको निर्णयविरुद्ध बिद्रोह गर्ने संकेत देखाएका छन् । पोखराबाट बालुवाटार पुगेर मंगलबार दिउँसो सभापतिलाई भेटेका

गठबन्धनको तालमेल मोडालिटी तयार, लिखित रूपमा स्थानीय संयन्त्रमा पठाउने

काठमाडौं– सत्तारुढ गठबन्धनले चुनावी तालमेलको मोडालिटी टुंग्याएको छ। मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले चुनावी तालमेलको मोडालिटी टुंग्याएको हो। गठबन्धनले टुंग्याएको मोडालिटी अनुसार महानगरपालिका र उपमहानगरपालिका प्रमुख र

प्रचण्डलाई भेट्न खुमलटार पुगे देउवा

काठमाडौं- प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका छन् । देउवा बुधबार बिहानै प्रचण्डनिवास खुमलटार पुगेको बालुवाटार स्रोतले बताएको छ

‘भ्यालेन्टाइन डे’मा भीम रावलले लेखे ओलीलाई पत्र (पत्रसहित)

काठमाडौँ- नेकपा (एमाले) का सांसद डा. भीमबहादुर रावलले पार्टीमा अमेरिकी सहयोग सम्झौता एमसीसीबारे गम्भीर छलफल हुनुपर्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेका छन् । रावलले भ्यालेन्टाइन डे कै दिन