Uncategorized Archives - Page 18 of 46 - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कोरोनाबारे सुखद खबर: अब एकाएक हराउन सक्छ कोरोना

एजेन्सी- कोरोनाभाइरसबाट पीडित विश्वका लागि एक सुखद खबर भाइरस आफैले लिएर आएको छ । अमेरिकाको एरिजोनामा वैज्ञानिकले कोरोनाको सार्स–कोभ–२ भाइरसमा एउटा यस्तो अनौठो म्युटेशन (बदलाव) र जेनेटिक प्याट्रन पत्ता लगाएका

नेपालगञ्जमा थप सात जनामा सङ्क्रमण पुष्टि: संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौं । नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ । नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्जमा फेला परेका हुन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या

सिरहामा झडप: राहतमा विवाद हुँदा गोली चल्यो

काठमाडौं- सिरहामा गोलि चलेको छ । राहत वितरणमा विवाद हुँदा भीड तितरवितर पार्न सिरहाको मिर्चैयामा प्रहरीले गाेलि चलाएको हो । मिर्चैया नगरपालिका ७ फुलबरियामा राहत उपलब्ध गराउन नाम समावेश नगरेको

दुई वर्षमा बन्छ भनिएको एड्सको खोप ४० वर्षसम्म बनेन, कोरोनाको खोप नबने के होला ?

एजेन्सी- सन् १९८४ मा अमेरिकी स्वास्थ्यमन्त्री मार्गरेट हेकलरले वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा घोषणा गरिन्– वैज्ञानिकहरुले एड्सको कारक भाइरस (जसलाई पछि एचआईभी भनेर चिनियो) सफलतापूर्वक पत्ता लगाएका छन्। यसको खोप २

अध्यादेश फिर्ता हुने सङ्केत: स्थायी कमिटीमा ओलीको विपक्षमा बहुमत

काठमाडौँ- नेकपा स्थायी कमिटीका बहुमत सदस्य राजनीतिक दल विभाजनका लागि सहज हुने र संवैधानिक परिषद्को भूमिका कमजोर पार्ने गरी ल्याइएका दुवै अध्यादेश खारेजीको पक्षमा उभिएका छन् । सचिवालयसहित हाल कायम

स्थापना दिवसकै दिन ओली र प्रचण्डले एक अर्कालाई किन यस्तो भने ?

काठमाडौं- प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दल वा पार्टीको केन्द्रीय समिति मध्ये एकमा ४० प्रतिशत पुगे पार्टी विभाजन गर्न सकिने अध्यादेश पार्टीमा छलफल नै

खोप विशेषज्ञ भन्छन्: कोरोनाको खोप बनाउन वर्षौं लाग्छ

अस्ट्रेलियाका एक खोपविज्ञले कोरोनाविरुद्धको खोप खोप छिट्टै बन्न नसक्ने बताएका छन् । कोभिड–१९ को खोप छिटो विकसित भएमा जीवन सामान्य बन्थ्यो कि भनी आशा गर्नेहरूलाई अस्ट्रेलियाका एक खोपविज्ञले यथार्थ प्रस्तुत

दोषीलाई उन्मुक्ति, अब्बल डाक्टरलाई कारबाही

काठमाडौं- आफैं स्वास्थ्य सामग्री खरिद अनियमिततामा संलग्न भएको स्वास्थ्य मन्त्रालयको नेतृत्वले कोरोना टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनमाथि कारबाही प्रक्रिया थालेको छ । स्वास्थ्य मन्त्रालयका केही सल्लाहकार र

भारतले दिनेभयो बेलायतलाई सहयोग

काठमाडौं– कोरोना भाइरसको महामारीसँग जुधिरहेको बेलायतलाई भारतले ३० लाख पारासिटामोल उपलब्ध गराउने भएको छ । बेलायतको विदेश मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार भारतीय उच्च अधिकारीसँगको कुराकानीका क्रममा भारतले बेलायतलाई ३० लाख

राष्ट्रिय सङ्कटमा युवाको काँधमा जिम्मेवारी

-गोविन्द बीसीवास्तवमा मानव जीवनको सबैभन्दा ऊर्जाशील, गतिशील र सामर्थ्यवान् उमेर भनेको युवा अवस्थाको नै हो । प्रत्येक युवामा केही गर्ने एउटा सुन्दर सपना हुन्छ, एउटा विशाल आकाङ्क्षा हुन्छ, अनि काम

तीन प्रकारका कोरोना भाइरस पत्ता लगाएको दाबी

काठमाडौं- क्याम्ब्रिज विश्वविद्यालयले गरेको अध्ययनले तीन प्रकारका कोरोना भाइरस पत्ता लगाएको दाबी गरेको छ । विश्वविद्यालयले डिसेम्बरबाट मार्चसम्मको कोरोना सङ्क्रमित र सङ्क्रमणको तहगत अध्ययन गर्दै यस्तो निष्कर्ष निकालेको दाबी गरेको

काठमाडौंमा रोकिएकालाई घर जान दिने पुन: तयारी हुँदै

काठमाडौं– काठमाडौं उपत्यकाबाट आफ्नो जिल्ला जान चाहनेको लागि पठाउने गरी सरकारले पुन: तयारी गरिरहेको छ। लामो लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेकाहरुलाई एकपटकका लागि बाहिर जान दिने तयारी पहिले देखिनै भैरहेको