Uncategorized Archives - Page 3 of 46 - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

माओवादी नेता पुन स्वदेश फिर्ता, नेताहरूले गरे स्वागत

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन स्वास्थ्योपचार गरी स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेता नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत अभिवादन गरेका

एमालेको सूर्य चिह्न खोस्ने निर्वाचन आयोगको तयारी

काठमाडौं- नेकपा एमालेका सूर्य चिन्ह नरहने अवस्था बनेको छ । उसले उक्त चिन्ह पुनरावलाकेन गर्नुपर्ने अवस्था बनेको हो । निर्वाचन आयोगले यसको संकेत गरिसकेको छ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र

यस्तो छ देउवाले राष्ट्रका नाममा गरेको सम्बोधन [पूर्णपाठ]

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो नेतृत्वको सरकारले जनताको चासो सम्बोधन गरेको दाबी गरेका छन् । शुक्रवार अपराह्न ४ बजे देउवाले देशका नाममा सम्बोधन गरेका थिए । सम्बोधनका

सरकारी जागिरबाट ८७ ठाउँमा जग्गा र २२ वटा घर किन्ने एक उपसचिवको कहानी

काठमाडौं । सरकारी सेवामा प्रवेश गरेको २ दशकमै २२ वटा घर र ८७ स्थानमा जग्गा किन्न सफल एक उपसचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिमा मुद्दा दायर गरेको छ ।

एमाले दाङको अध्यक्षमा हुकुम बस्नेत निर्विरोध

दाङ- नेकपा एमाले दाङको अध्यक्षमा हुकुम बस्नेत निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार भएको १३ औँ जिल्ला अधिवेशनबाट बस्नेत अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । जिल्ला कमिटीको उपाध्यक्षमा राममणि पाण्डे,

पूजा सिंह एसएसपीबाट डीआईजीमा बढुवा, बनिन् एकमात्र महिला डीआईजी

काठमाडौं- प्रहरी वरिष्ठ उपरिक्षक पूजा सिंह प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएकी छन्। गृहमन्त्रालय, बढुवा समितिको सचिवालयले शुक्रबार सिंहलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो। बढुवा समितिका सदस्य सचिव

नेपालमा थप २४ जनामा ओमिक्रोन पुष्टि

काठमाडौं- नेपालमा २४ जनामा काेराेना भाइरसकाे भेरियन्ट ओमिक्रोनकाे संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५० वटा नमुनामा परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो। आमिक्रोन भेटिएका

आलेले चाले नयाँ ‘एक्सन’ : बतास र योगेश अप्ठेरोमा

नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका पर्यटन मन्त्री प्रेम आलेले नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिइएको अनुमतिका विषयमा छानबिन समिति गठन गरेका छन् । उनले बिहीवार पर्यटन मन्त्रालयका

किन भयो प्रधानमन्त्री देउवाको भारत भ्रमण एकाएक स्थगित ?

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण एकाएक स्थगित भएको छ । देउवा सहभागी हुने भनिएको भाइब्रेन्ट गुजरात समिट रोकिने भएपछि देउवाको भारत भ्रमण स्थगित भएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार

देउवाले पनि रोक्न सकेनन् गच्छदारविरुद्ध पक्राउ पुर्जी

काठमाडौं- बालुवाटारस्थित ललिता निवास जग्गा घोटाला प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित करिव ३ सय जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जिल्ला अदालत

लेखा समितिको बैठकबाट सचिवले माफी माग्दै टाप कसेपछि…

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा सरकारी कर्मचारीबाट चित्तबुझ्दो जवाफ नपाएपछि सांसदहरु असन्तुष्ट बनेका छन् । मंगलबार उखु किसानको समस्याबारे सरकारका विभिन्न मन्त्रालयका सचिवसँगको छलफलमा सांसदहरु रिसाएका हुन् । सांसदले असन्तुष्टि जनाएपछि

योगेश भट्टराईले गरेको विवादित निर्णय प्रेम आलेले रोके

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको ठाडो निर्देशनपछि नारायणहिटी दरबार संग्रहालयमा बन्दै गरेको रेस्टुरेन्ट निर्माण रोकिएको छ । पूर्व मन्त्री योगेश भट्टराईको पहलमा बन्न लागेको रेस्टुरेन्टबारे चौतर्फी