चमेलिया चलविधुत आयोजनाः मुलुकलाई १६ अर्ब घाटा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

चमेलिया चलविधुत आयोजनाः मुलुकलाई १६ अर्ब घाटा



काठमाडौं-

तोकिएको समयमा निर्माण नहुँदा ३० मेगावाटको चमेलिया जलविधुत आयोजनाबाट मात्र मुलुकले १६ अर्ब रुपैयाँ घाटा बेहोर्नुपरेको छ ।

२०६४ सालमा निर्माण सुरु भएर २०६८ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अयोजनामा ढिलार्य हुँदा यति धेरै रकम मलुुकले घाटा बेहोर्नुपरेको हो ।

उचित विस्तृ अध्ययन नगरी र समयमै प्राविधिक तथा प्रशासनिक निर्ण नगर्दा चमेरियाले भने खराव जलविधुत् आयोजनाको रुप्मा पहिचान बनाएको छ ।, यो खबर आजको कारोवारमा छ ।