प्रदीप ज्ञवाली र डा. चन्द्र भण्डारीबीच काँटेको टक्कर - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रदीप ज्ञवाली र डा. चन्द्र भण्डारीबीच काँटेको टक्कर



गुल्मी क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यमा कडा प्रतिस्पर्धा भइरहेको छ।

एमालेका उम्मेदवार प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका उम्मेदवार डा. चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा भएको हो।

गएरातिसम्म यो क्षेत्रमा २ सय ६० मतले अगाडि रहेका एमालेका ज्ञवाली अहिले फेरि पछाडि परेका छन्।

पछिल्लो मत परिणाम अनुसार उनले २७ हजार ६२ मत प्राप्त गरेका छन्। कांग्रेसका भण्डारीले २७ हजार १ सय ३३ मत प्राप्त गरेका छन्।

भण्डारी ज्ञवालीभन्दा ७१ मतले अगाडि छन्।