प्रदीप ज्ञवालीले ७५ सय मतले चन्द्र भण्डारीलाई पछाडी पारे - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

प्रदीप ज्ञवालीले ७५ सय मतले चन्द्र भण्डारीलाई पछाडी पारे



गुल्मी–

गुल्मी क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले मतान्तर बढाएका छन् ।

पछिल्लो अपडेटअनुसार उनले ७५ सय ५ मतले अग्रता लिएका छन् ।

ज्ञवालीको २२ हजार ४ सय ५४ मत छ भने कांग्रेसका चन्द्र भण्डारीको १४ हजार ९ सय ४७ मत ल्याएका छन् ।