चर्चामा आवास ,आखिर किन भने म बेहोसी भए ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

चर्चामा आवास ,आखिर किन भने म बेहोसी भए !



काठमाडौँ/असोज ३१ 

रुपन्देहीको बुटवलबाट पछिल्लो समय एक पछी अर्को चर्चा बटुल्न सफल भएका  छन्  मोडल आवास ज्ञवाली । उनै आवासले अभिनय गरेको नयाँ भिडियो म त बेहोसी भए  भर्खरै  सार्वजनिक भएको छ। गायक सत्यराज आचार्यको स्वर रहेको गीतमा गीतकार ब्याकुल माइलाको शब्द शृजना रहेको छ।

जसमा संगीतकार ठाकुर प्रताप दुलालको रहेको छ भने अभिनयमा आवास , लिली र रनले साथ दिएको भिडियोलाई निर्देशक स्वयम आवासले निर्देशन गरेका हुन् । कृष्ण पाण्डेको छायांकन रहेको गीतमा प्रदिप कंडेलको सम्पादन रहेको छ। भिडियोको निर्माण एवेरेस्ट मिडियाले गरेको छ भने गोदावोरी फिल्मसले बजार व्यबस्थापन गरेको हो ।