चितवन जिल्ला प्रहरी कार्यलयमा आक्रमण ,५ प्रहरी घाईते - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

चितवन जिल्ला प्रहरी कार्यलयमा आक्रमण ,५ प्रहरी घाईते



चितवन : जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रर्दशनमा उत्रिएका रवि लामिछानेका समर्थक र प्रहरीविच झडप भएको छ । लामिछानेका समर्थकले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन् । जसका कारण ५ प्रहरी घाईते भएका छन् ।

प्रहरी चौकी माथि आक्रमण भएपछि प्रहरीले केही राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । रवि लामिछानेका समर्थकले टेण्ट टाँगेर बस्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको हो ।थप विवरण आउँन बाकीं