चौथो दिन पनि बुटवल बन्द - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

चौथो दिन पनि बुटवल बन्द



तिलक सुबेदी  / बुटवल , 

अखण्ड लुम्बिनीको माग राख्दै आज बुटवल चौथो दिन बन्द रहेको छ । प्रदेश नम्बर ५ मा रहेका पहाडी जिल्लालाई अन्य प्रदेशमा राख्ने गरी सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि रुपन्देहीमा सुरु भएको आन्दोलन यथावत रहेको बताइएको छ ।15327642_1111426738971107_2052703187_n

अखण्ड ५ नम्बर प्रदेशको माग गदै आएको अखण्ड ५ नम्बर प्रदेश दवाव अभियान लुम्बिनी र एमालेको भातृ संगठन अखिलले आन्दोलनका कार्यक्रम जारी रहेको जनाएका छन् ।

15310380_1111426292304485_11296974_n

त्यस्तै अखिलका रुपन्देही अध्यक्ष बालकृष्ण पाण्डेले आन्दोलनलाई सयमित बनाउन सबैलाई आग्रह गदै अनिश्चितकालिन रुपन्देही बन्द यथावत रहेको जानकारी गराउनुभयो ।