यस्तो छ प्रदेश प्रमुखको तलब र सुबिधा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

यस्तो छ प्रदेश प्रमुखको तलब र सुबिधा



काठमाडौं-

मुलुक संघियतामा गैसकेपछि प्रत्यक प्रदेशमा प्रदेश प्रमुख अर्थात मुख्यमन्त्री नियुक्त गर्नुपर्ने हुन्छ ।

प्रस्तुत छ तिनै मुख्यमन्त्रीले पाउने सेवा सुबिधा :

सरकारी आवास, सरकारी सवारी साधन र जम्बो सचिवालयसहितको आकर्षक सुविधाहरू।

मासिक ६४ हजार पारिश्रमिक,

४० हजार अतिथि सत्कार खर्च

वार्षिक १८ हजार रुपैयाँ पोसाक भत्ता पाउने उल्लेख छ ।

सरकारी आवासगृह नहुँदा प्रदेश प्रमुखले मासिक घरभाडा पाउने ।

त्यस्तै टेलिफोन, कम्प्युटर, इन्टरनेट, पत्रपत्रिकाजस्ता सञ्चार सुविधा पनि सरकारबाटै उपलब्ध हुनेछन् ।

प्रदेश प्रमुखले वर्षको एक महिनाको पारिश्रमिक बराबर चाडपर्व भत्ता पाउनेछन् ।