छिमेकी मुलुक भारत जाँदा पनि नेपालीलाई भिसा ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

छिमेकी मुलुक भारत जाँदा पनि नेपालीलाई भिसा !



२५ भदौ, काठमाडौं । भारतीय नागरिकलाई जुनसुकिै देश भएर नेपाल आउन भिसा चाहिँदैन । तर, नेपालीलाई चीन हुँदै भारत जान भने भिसा अनिवार्य चाहिन्छ ।

दुई देशबीतका विभिन्न सन्धी समझौताविपरीत भिसा प्रावधान लागू गर्दै आएको छ ।

यी प्रावधानले चीन हुँदै भारत जानुपर्ने नेपाली मर्कामा पर्दै आएका छन् ।

चीन हुँदै भारत जाने नेपालीको संंख्या थोरै हुेन र त्यससम्बन्धी अहिलेसम्म खासै गुनासो नआएकाले भारतसग्ा छलफल नभएको गृह मन्त्रालयका लप्रवक्ताा यादवप्रसाद कोइरालाले बताए ।

दुई देशबीचको असामान प्रावधान समस्या भएको र त्यसलाई हटाउनु आवश्यक रहेको अध्यागमन विभागका अधिकारीहरु बताउँछन् ।

शुक्रबार समपन्न गृहसविचस्तरीय बैठकमा आतंकबाद, लागूऔषध, मानवेचविखा तथा साना हतियार कारोबारको नियन्त्रणका विषयमा छलफल भयो ।