आचारसंहिताको धज्जी उडाएर ९ सचिव र १२ सहसचिव चीन भ्रमणमा « Himal Post | Online News Revolution
Logo

आचारसंहिताको धज्जी उडाएर ९ सचिव र १२ सहसचिव चीन भ्रमणमा



भदौ २९,

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सरकारका ९ सचिव र १२ सहसचिव एकैपटक चीन भ्रमणमा निस्केका छन् ।

सचवि र सहसचिवको टोली १३ दिने भ्रमणका लागि सोमबार चीन गएको हो ।

ती सरकारी अधिकारी निर्वाचन आयोगको सहमति लिएर भ्रमणमा गएका हुन् ।, आजको नागरिकमा यो खबर छ ।