चितवन १ मा विश्व पौडेलले लिए अग्रता, सुरेन्द्र पाण्डे तेस्रो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

चितवन १ मा विश्व पौडेलले लिए अग्रता, सुरेन्द्र पाण्डे तेस्रो



भरतपुर– चितवन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार विश्व पौडेलले अग्रता लिएका छन्।

८ सय मत गणना हुँदा पौडेलले २८१ मत पाएका छन् भने उनलाई पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले २५२ मत ल्याएका छन्। ।

यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डे तेस्रो स्थानमा छन्। उनले २०७ मत पाएका छन्।