चितवन ३ मा प्रचण्ड पछी परे - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

चितवन ३ मा प्रचण्ड पछी परे



काठमाडौं ।

चितवन क्षेत्र नम्बर ३ को प्रारम्भीक मतपरिणाम आएको छ । मतपरिणाम अनुसार राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डे अगाडि रहेका छन् । ५ सय मत गन्दा पाण्डेको पक्षमा २७६ मत खसेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा १८६ मत खसेको छ ।

दाहाललाई एमालेले सहयोग गरेको छ भने पाण्डेलाई नेपाली कांग्रेसको साथ छ ।

चितवन क्षेत्र नम्बर ३ मा १ लाख २५ हजार ८२३ मतदाता छन् । दाहाल र पाण्डेसहित १४ जना उमेदवार चुनावी मैदानमा छन् ।