चितवन १ मा घन्टीका उमेदवारको अग्रता - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

चितवन १ मा घन्टीका उमेदवारको अग्रता



चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार हरि ढकालले अग्रता लिएका छन् ।

ढकालले ३४ मत ल्याएका छन् भने लोकतान्त्रिक वाम गठबन्धका विश्व पौडेलले ३३ र नेकपा एमालेका सुरेन्द्र पाण्डेले २७ मत प्राप्त गरेका छन् ।

मत गणना जारी छ ।