चितवन ३ मा प्रचण्डको अग्रता कायम « Himal Post | Online News Revolution
Logo

चितवन ३ मा प्रचण्डको अग्रता कायम



भरतपुर, मंसिर २४ ।  पछिल्लाे मत परिणाम अनुसार चितवन ३ मा प्रचण्डलार्इ ४२५१ मतकाे अग्रता रहेकाे छ ।

अाज बिहान ८ : ४० बजे सार्वजनिक मत परिणाम यस्ताे छ । 

चितवन-३ मत

प्रचण्ड : १४५ ८९

बिक्रम पाण्डे : १०२४०

अग्रता : ४२५१