छोरा जन्मे प्रदेश तिर छोरी जन्मे पराई घर मार्मिक गीत (भिडियो सहित) - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

छोरा जन्मे प्रदेश तिर छोरी जन्मे पराई घर मार्मिक गीत (भिडियो सहित)



विदेशमा रहेका नेपालीहरुको बेदनालाइ समेटेर गुल्मी पिपलधाराका युवाहरुले दशैंको गित सार्वजनिक गरेका छन ।
विदेशमा रहेका लाखौं नेपालीको बेदनालाइ नजिकबाट बुझेका गुल्मी पिपलधाराका दुइ युवा नारायण बस्नेत र इश्वर पौडेलले उक्त गित बजारमा ल्याएका हुन ।
जसमा शब्द नारायण बस्नेतले गरेका छन् भने लय ईश्वर पौडेलको रहेको छ ,साथै आवाज चर्चित संचारकर्मि रुपा बस्नेत र इश्वर पौडेलको रहेको छ ।अॉशु धारा बगाउली अॉखामा ,आफ्नो छोरा नहुंदा काखमा ।आउनु भन्दा चाडपर्व नआएकै जाती छोरा जन्मे प्रदेश तिर छोरी जन्मे पहराइ घर आमा तिम्रो दुख पर्दा ऑशु भयो साथी ।जस्ता मर्म स्पर्सी शब्द रहेका छन ।जुन गितलाइ शुभारम्भ डिजीटल प्रा ली ले बजार ब्यवस्थापन गरेको छ ।यो गित अडियो लाखों स्रोताले मन पराएको हुनाले युट्युमा भिडियो पनि लाखौंले हेर्ने अनुमान गरिएको छ ।