उम्मेदवार कन्फ्युज : यो चुनाव प्रचार कि भतेर ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

उम्मेदवार कन्फ्युज : यो चुनाव प्रचार कि भतेर ?



भदौ २७, काठमाडौं- 

माघ ७ भित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यताका कारण मुलुक चुनावमय भएको छ ।

स्थानीय तह निर्वाचनअन्र्तगत असोज २ गने हुने तेस्रो चरणको निर्वाचनले प्रदेश नम्बर दुईका आठै जिल्लामा चुनावी रौनक छाएको छ ।

संविधान संशोधनको विषय टुंगो लाग्न नसक्दा नछोए पनिअहिले सबै पक्ष र दलहरु चुनावी प्रचारमा जुटेका छन् ।

नाचगानदेखि भोजभतेरसहितको चुनावी प्रचारले प्रदेश नम्बर दुइैको माहोल निकै तातेको छ ।, यो खबर आजको नगरिकमा छ