चुनाव आयो :भोटर लिष्टमा तपाईको नाम छ कि छैन ? लौ यसरी हेर्नुहोस् - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

चुनाव आयो :भोटर लिष्टमा तपाईको नाम छ कि छैन ? लौ यसरी हेर्नुहोस्



काठमाडौं, १६  फागुन ।

सरकारले घोषणा गरेको स्थानिय निकायको निर्बाचन नजिकिदैँ गर्दा चुनावको माहोल बनिरहेको छ ।

स्थानिय चुनावमा तपाई उम्मेदवार वा भोट दिने सोचमा पक्कै हुनुहुन्छ होला । तर तपाईको नाम भोटरलिष्टमा नभएको खण्डमा तपाईले न उम्मेदवार बन्न पाउनुहुन्छ न भोट हाल्न नै ।

तपाईले आफ्नो नाम भोटरलिष्टमा भए नभएको थाहा पाउनका लागी अनलाइनबाटै कोशिष गर्न सक्नुहुन्छ । हामी तपाईलाई निर्बाचन आयोगले सार्वजनिक गरेको भोटरलिष्ट दिईरहेका छौं ।

यो लिङकमा जानुस् र केही त्रुटि भए नभएको हेर्नुहोस्–  यहाँ क्लिक गर्नुहोस् र हेर्नुहोस् आफ्नो विवरण