काठमाडौंमा भेटियो कालो कोकिन - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

काठमाडौंमा भेटियो कालो कोकिन



असोज ९, काठमाडौं-

ब्राजिल र पेरुमा बनेको कोकिन नेपाललाई ट्रान्जिट बनाएर युरोप र अमेरिकी देशमा पुर्याउन नाईजेरिंयाली र बोलिभियाली तस्करले विभिन्न उपाय बपनाउने गरेका छन् ।
सुटकेसमा निल्नु तस्करीका सामान्य शैली हुन् ।

नेपालमा पक्राउ परेका कोकिन् तस्करले सिलप्याक माछाको बट्टा र माछा मार्ने तारको बन्डल प्रयोग गर्ने गरेका थिए ।
२०६८ बाट नेपालमा कोकिन फेला पर्न थालेको हो ।

७ बर्षबीचमा पक्राउ परेका कोकिन भरियाबाट प्रहरीले सेतो धुलोका रुपमा कोकनि बरामद गर्दै आएको थियो ।

आईतबार लागुऔषध नियन्त्रण ब्युरोले २ किलो ७ सय ग्राम कोकिनसहित भारतीय र बोलिभियाली नागरिक पक्राउ गरेपछि उनीहरुले नेपाललाई ट्रान्जिट बनाएर युरोप र अमेरिका पुर्याउन कालो कोकिन बोक्ने गरेको खुलेको छ ।, यो खबर आजकोनागरिकमा छ ।