असन्तुष्ट फकाउँदै कांग्रेस - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

असन्तुष्ट फकाउँदै कांग्रेस



काठमाडौं-

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पार्टीबाट टिकट नपाएर अन्य पार्टीबाट चुनाव लडेर असन्तुष्ट बनेका कार्यकर्तालाई कांग्रेस नेता तथा उम्मेदवारले पुनः कांग्रेसमै फर्काउन कसरत सुरु गरेका छन् ।

स्थानीय तह निर्वाचनमा टिकट नपाएर अन्य पार्टिमागएका पुनः कांग्रेसमै फर्किदा जित सुनिश्चित हुने भएकाले कांग्रेसका उम्मेदवारले आ आफ्नो निर्वाचन क्षेत्रका असन्तुष्टलार्य फर्काउने कार्यमा लागेको बताईएको छ ।

स्थानीय तहको  चुनावमा कांग्रेसबाट नगरपालिका, गाउँपालिकाको प्रमुख तथा उपप्रमुख र वडा अध्यक्षको लागि टिकट नपाएर धेरै कांग्रेसका पुराना नेता तथा कार्यकर्ता असन्तुष्ट बनेर अन्य पार्टीमा प्रवेश गरी चुनाव लडेका थिए ।, यो खबर आजको  नागरिकमा छ ।