रुपन्देहीमा नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनको अग्रता - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

रुपन्देहीमा नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनको अग्रता



बुटवल, १५ असार ।

बुटवल उपमहानगरपालिका, रुपन्देहीमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले अग्रता लिएको छ ।

प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसका मेयर अग्रस्थानमा छन् भने एमालेका उपमेयर अग्रस्थानमा छन् ।

बुटवलमा नेपाली कांग्रेसबाट र मेयर नेकपा माओवादी केन्द्रबाट उपमेयर लिनेगरी तालमेल भएको थियो ।

नेकपा एमालेले भने एक्लै उम्मेदवार उठाएको छ ।

प्रमुख र उपप्रमुख कांग्रेस २०३ र १२८ माओवादी

एमाले १३४ र १५३

खबरडवलीबाट