अर्जेन्टिनाले ब्राजिललमाथि गोल गर्दै लियो अग्रता - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अर्जेन्टिनाले ब्राजिललमाथि गोल गर्दै लियो अग्रता



एजेन्सी । लेटिन अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियागिता कोपा अमेरिकाको उपाधिका लागि अहिले ब्राजिल र अर्जेन्टिना भिडिरहेका छन् ।

अहिले अर्जेन्टिनाले ब्राजिललाई एक गोल हानेको छ । गोलसंगै अर्जेन्टिनाले अग्रता लिएको छ । एन्जेल डि मारियाले ब्राजिलविरुद्ध एक गोल गरेका हुन् ।