सुदूरपश्चिममा नयाँ ५ संक्रमित थपिए , घोडाघोडीमा पहिलो - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

सुदूरपश्चिममा नयाँ ५ संक्रमित थपिए , घोडाघोडीमा पहिलो



कैलाली । सुदूरपश्चिममा बिहिबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार धनगढी फुलवारीकी २५ बर्षीय युवती र २६ बर्षीय पुरुष,घोडाघोडी नगरपालिकाका ३२ बर्षीय पुरुष, अछाम साँफेवगरका २९ बर्षीय पुरुष र बझाङ विथ्थडचिरका २६ बर्षीय पुरुषमा कोरोना पुष्टि सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए । योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या ८६ पुगेको छ।