कैलालीमा कोरोना संक्रमित एक महिलाको मृत्यु - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कैलालीमा कोरोना संक्रमित एक महिलाको मृत्यु



कैलाली – सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचाररत एक महिलाको कोरोना बाट मृत्यु भएको छ ।

धनगढी उप–महानगरपालिका- ५ की ५७ बर्षीया संक्रमित महिलाको आज साझ कोरोनाबाट मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए । १७ गते कोरोना पुष्टि भएकी महिला १९ गते भर्ना भएकी थिइन ।गम्भीर अवस्था कि उनलाई प्लाज्मा थेरापी गरिएको थियो ।योसंगै सुदूरपश्चिममा संक्रमित मृतकको संख्या १५ पुगेको छ।फाइल तस्बिर :