सर्वोच्चमा कोरोनाको आक्रमण, न्यायाधीश सहित २४ संक्रमित - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सर्वोच्चमा कोरोनाको आक्रमण, न्यायाधीश सहित २४ संक्रमित



सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी मुख्य रजिष्ट्रार लालबहादुर कुँवरमा पनि संक्रमण देखिएको छ ।

जताततै कोरोना देखिने क्रममा न्यायाधीश सपना मल्ल प्रधानका सवारी चालकलाई पनि संक्रमण पुष्टि भएको बताइएको छ । त्यसैगरी अन्य तीन दर्जन कर्मचारीमा कोरोना संक्रमण भइसकेको छ ।

सर्वाेच्च अदालतका केही न्यायाधीश र थप तीन दर्जन कर्मचारी कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।