भारत र अष्ट्रेलियाको चौथो एकदिवसीय क्रिकेट आज हुँदै - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

भारत र अष्ट्रेलियाको चौथो एकदिवसीय क्रिकेट आज हुँदै



असोज १२ –  भारत र अष्ट्रेलियाको चौथो एकदिवसीय क्रिकेट आज हुँदैछ । खेल नेपाली समय अनुसार पौने २ बजेपछि बेग्लोरमा शुरु हुनेछ । ५ खेलको श्रीङ्खलामा अष्ट्रेलियाले एउटा पनि खेल जित्न सकेको छैन ।

यस्तै बंगलादेश दक्षिण अफ्रिकाबिचको पहिलो टेष्ट क्रिकेट आज शुरु हुँदैछ । दक्षिण अफ्रिकाले पहिलोपटक बंगलादेशसंग टेष्ट क्रिकेट खेल्न लागेको हो ।