रामेछापमा सिलिन्डर बम विस्फोट - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

रामेछापमा सिलिन्डर बम विस्फोट



काठमाडौं । गएराति रामेछापमा सिलिन्डर बम विस्फोट भएको छ । रामेछापस्थित खाँडादेवी गाउँपालिका वडा नं. ३ भीरपानीमा उक्त सिलिन्डर विस्फोट भएको हो ।

विस्फोटमा परी वडा कार्यालयमा क्षति पुगेको बताइएको छ । त्यस्तै कार्यालयभित्र रहेका कागजात जलेर नष्ट भएका छन् ।

प्रहरीका अनुसार विस्फोट गराउनेहरुको खोजी कार्य भइरहेको छ ।