मोडल रश्मि तामाङ , गायक रोशन र र्‍यापर बादल यस्तो अवस्थामा फेला (भिडियो सहित) - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

मोडल रश्मि तामाङ , गायक रोशन र र्‍यापर बादल यस्तो अवस्थामा फेला (भिडियो सहित)



समीर प्रकाश पाण्डे /काठमाडौं १५

पछिलो गीत संगीतको क्षेत्रमा अाफुलाई फरक तरिकाले प्रस्तुत हुन रुचाउने गायक रोशन सिंह र लामो समय देखी मोडलिङको क्षेत्रमा चर्चा कमाएकी मोडल रश्मि तामाङको प्रस्तुतीमा डान्सिङ नंम्बर गित “दारु पार्टी” हालै मात्र सार्वजनिक भएको छ ।

गीतमा स्वर गायक रोशन सिंह र रश्मि तामाङको रहेको छ रश्मिको स्वरमा यो पहिल्लो गीत हो , प्रमोद लामाको शब्दमा रहेको गीतलाई उनै गायक रोशनले नै संगीत भरेका छन यस्तै र्याप बादल थापाको रहेको छ ।

यता भिडियोलाई बाशु बरालको छायांकनमा बिक्रम चौहानले निर्देशन गरेका छन एक पाटि प्यालेसको हलमा सुटिङ गरिएको भिडियोमा रिना थापा मगर, अारुसी मगर, रश्मि तामाङ, बुद्धविर थापा, खुसि ,बिरेन्द्र, अर्जुन खड्का, बिक्रम चौहान, टिकां , प्रमोद, बादल, मालती, मिलन , दिपसा बि.सीको अभिनय रहेको छ । गीतलाई रक्षा म्युजिक प्रा.लीले बजार ब्यवस्थापन गरेको छ ।

https://youtu.be/3Y7H81BJl-4