परदेशबाट दशैँमा आउन छुट्टी नपाउदा(भिडियो सहित) - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

परदेशबाट दशैँमा आउन छुट्टी नपाउदा(भिडियो सहित)



नेपालीहरुको महान चाड बडा दसैँ नजीकीदै छ यसै क्रममा दसैँका गीतहरु बजारमा आउने क्रममा, स्वाभीमान क्रीयासन प्रा.लीलेपनि  आफ्नो दसैँको गीत बजारमा ल्याएको छ।

राजु महोत्राको प्रस्तुती रहेको उक्त गीतमा लय कमल जीसी, सब्द लाल कुमार बराल र राजु महोत्रा को रहेको छ भने विधान कार्की र देबि घर्तीको गीतमा आबाज रहेको छ।

बेदेसमा रहेको आफ्नो श्रीमान घर  नफ़र्कीदीदा आफुलाई चाडबाडको कुनै अर्थ नरहेको र सबै सुन्य लागेका कुरा गीतमा प्रस्तुतगरिएको  छ। बाध्यताले बेदेसीनु को पीडा आफ्नो जन्म ठाउमा आउन नपाउदा को पीडा यो गीतमा सुन्न र देख्न पईन्छ।

इस्मृति  तिमिल्सिना “गुरु आमा”ले निर्देशन  गरेको यो गीत को भीडीयो सुरेश श्रेष्ठले खीचेकाहुन भने साम्पादन दीपक बिस्टले गरेका हुन। राजु महोत्रा र मीरा महोत्रा को अभीनय यो गीत मा देख्न पईन्छ।

हेरौ उक्त भिडियो