दीपकराजको व्यङ्ग्य– ‘शेरबहादुरजीको भागमा संसदीय दलको नेता छँदैछ नी !’ - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

दीपकराजको व्यङ्ग्य– ‘शेरबहादुरजीको भागमा संसदीय दलको नेता छँदैछ नी !’



हास्य कलाकार दिपकराज गिरीले प्रधानमन्त्री शेरबहादुर देउवालाई तिखो व्यङ्ग्य गरेका छन् ।

सरकार निर्माणको खेलमा वाम–लोकतान्त्रिक गठबन्धन तोड्दै नेकपा माओवादी केन्द्रले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत ६ वटा पार्टीका साथै केही स्वतन्त्र समेतको प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय गरेसँगै संसदीय ठूलो पार्टी नेपाली काँग्रेस सत्ताबाट बाहिरिने भएको हो ।

‘के को चिन्ता ? शेरबहादुरजी र काँग्रेसको भागमा संसदीय दलको नेता पो छँदैछ नी !’ गिरीले फेसबुक स्टाटसमार्फत व्यङ्ग्य गरेका छन् ।