डिलक्स ट्याक्सी प्रकरण : लुकाइयो फाइल - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

डिलक्स ट्याक्सी प्रकरण : लुकाइयो फाइल



असोज ३, काठामाडौं-

सरकारले ट्याक्सीको सिन्डिकेट हटाउन यातायात विभागका महानिर्देशकको नेतृत्वमा बनाएको समिति निष्क्रिय बनेको छ ।

समिति बनेको २ बर्ष बितिसके पनि हालसम्म सिन्डिकेट हटाउने, ट्याक्सी थप गर्नेबारे  समितिले कुनै प्रतिवेदन बुझाएको छैन ।

यसबारेमा यातायात मन्त्रालयको प्रस्तावमा २०७१ भदौ १९ मा मन्त्रिपरिषदले यातायात मन्त्रालयका सचिव तथा विभागका महानिर्देशकलगायत सम्मिलित समिति गठन गरेको थियो ।