बेलायती मोडेलको अहिलेसम्मकै सबैभन्दा हट र सेन्सेशनल फोटोशूट भाईरल - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बेलायती मोडेलको अहिलेसम्मकै सबैभन्दा हट र सेन्सेशनल फोटोशूट भाईरल



बेलायतकी चर्चित मोडल डेमी रोजले अहिलेसम्मकै सबैभन्दा हट र सेन्सेशनल फोटोशूट गरेकी छन् ।

पछिल्लो फोटोशूट डेमी रोजले फेशन डिजाइनिङ एजेन्सी क्ष्दष्शब का लागि गरेकी हुन् । डेमी रोज www.isawitfirst.com को बिकिनी प्रोडक्ट्सका लागि मोडलिङ गर्छिन ।

इस्टाग्राममा डेमी रोजका ६.९ मिलियन फलोअर्स छन् । १८ वर्षका कलिलो उमेरमा डेमी रोजले मोडलिङका लागि पहिलो असाइनमेन्ट पाएकी थिइन ।

डेमी रोजले FHM र Playboy म्यागेजिकको आवरण तस्वीर (कभर) का लागि यसअघि नै फोटोसुट गरिसकेकी छिन ।