बुटवलमा डेंगु संक्रमितको संख्या बढदो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बुटवलमा डेंगु संक्रमितको संख्या बढदो



बुटवलमा डेंगु रोगको संक्रमण बढेको छ । लुम्बिनी अञ्चल अस्पताल बुटवलका अनुसार असोज २९ गतेदेखि कार्तिक ३ गतेसम्म मात्रै अस्पतालमा २७ जना डेंगुका बिरामी थपिएका छन् ।
डेगूको संक्रमण बढदै गएपछी अस्पतालमा बिरामीको उपचारमा समेत समस्या परेको छ । यस बर्ष मात्रै अस्पतालमा ा डेगूका बिरामी भर्ना भएको अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले जानकारी दिनुभयो ।
डेगूको संक्रमण बबढदै गएपछी महामारीको रुप लिन नदिन जिल्ला जनस्वासथ्य कार्यालय र बुटवल उपमहानगरपालिकाले लामखुट्टे खोज र नष्ट गर अभियान चलाएका छन ।
टोल टोलमा अहिले सचेतनाका कार्यक्रमसंगै लामखुट्टै नष्ट गर्न पानी जमेको स्थानमा सफा गर्ने, नालीमा मोबिल छर्ने काम भइरहेको जनस्वास्थ्य कार्यालयका निरीक्षक केदार शाहले जानकारी दिनु भयो ।