रुपन्देहीमा ३६ जनामा डेंगुको संक्रमण देखिएको छ - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

रुपन्देहीमा ३६ जनामा डेंगुको संक्रमण देखिएको छ



काठमान्डौ ,मंसिर २ ।
रुपन्देहीमा ३६ जनामा डेंगुको संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार संक्रमित मध्ये धेरै बुटवलका रहेका छन् ।

जिल्लाका विभिन्न अस्पतालमा गरिएको रगत परीक्षण मध्ये बुटवलमा ३६ जनामा डेंगुको संक्रमण भेटिएको हो । २०७१ मा नौ जना र २०७२ मा पाँच जनामा मात्रै डेगुंको संक्रमण भेटिएको थियो ।

डेंगुका बिरामी आकस्मीक रुपमा बढेकाले यो संख्या पनि बढ्न सक्ने जनस्वास्थ्य कार्यालयले जनाएको छ । लामखुट्टेको टोकाईबाट जोगिनु नै यो रोगबाट बच्चे सबैभन्दा राम्रो उपाय हुने चिकित्सकले बताएका छन् ।