देउवाको गृहजिल्लामा मतान्तर बढाउँदै कांग्रेस - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

देउवाको गृहजिल्लामा मतान्तर बढाउँदै कांग्रेस



प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेपाली कांग्रेसले आफ्नो अग्रसरतालाई निरन्तरता दिएको छ ।

७०५ मत गणना गर्दा कांग्रेसका उम्मेदवारले ३२० मत पाएका छन् । बिपी कांग्रेसले २८४ मत पाएको छ । उपप्रमुखमा पनि कांग्रेस अगाडी छ । कांग्रेसले ३२० मत पाउँदा एमालेले २९४ मत पाएको छ ।

माओवादी र एकीकृत समाजवादीले भने दुई अंक पनि भेट्न सकेको छैन। प्रमुखमा माओवादीले ९ मत पाउँदा एकीकृत समाजवादीले ७ मत पाएको छ । उपप्रमुखमा माओवादीले ९ मत पाउँदा एकीकृत समाजवादीले ११ मत पाएका छन् ।