डडेल्धुरामा देउवा र मल्लबीच कडा टक्कर - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

डडेल्धुरामा देउवा र मल्लबीच कडा टक्कर



प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई डडेल्धुरामा कांग्रेस बीपीका कर्णबहादुर मल्लले कडा टक्कर दिने संकेत देखिएको छ ।

प्रारम्भिक मतपरिणामअनुसार देउवाले अग्रता बनाएका छन् । २०० मत गणना हुँदा देउवाले ८८ मत पाएका छन् भने मल्लले ५९ मतका साथ पछ्याइरहेका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार सागर ढकालले ४२ मत पाएका छन् ।