देउवालाई खगराज भट्टले पछाडी पारे - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

देउवालाई खगराज भट्टले पछाडी पारे



डडेल्धुरा–

प्रधानमन्त्री शेर बहादुर देउवा प्रारम्भिक मतपरिणाममा पछि परेका छन् । प्रारम्भिक मतपरिणाअनुसार देउवा करिब ५ सय मतले पछाडि छन् ।

उनको ३८७ मत आएको छ भने प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टले८ सय ५३ मतले अगाडि छन्।