कस्को हेराईले भुतुक्कै भाईन् त देवी घर्ती ?(भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कस्को हेराईले भुतुक्कै भाईन् त देवी घर्ती ?(भिडियो सहित)



हिमाल पोस्ट/ बुटवल 

बिसुद्ध लोकदोहोरी गीत ” सुपारी कुट्टक्कै ” सार्बजानिक भयको छ । नेपाली पन झल्कने म्युजिक भिडियो साहित गाउँ घरको सम्झना झल्कने गीत लियर आयका छन् लक्ष्मण राना ।

गाउँ घर बन पाखामा घन्कने लोक दोहोरी र परिवार सँगै बसेर हेर्ने सुन्ने गीत आउन निक्कै कम भयको बेला एक छुट्टै बिसुद्ध लोक दोहोरी गीत बजारमा आएको हो ।

उक्त गीतको शब्द शिव हमालको रहेको छ भने स्वर देवी र देवी घर्ती र लक्ष्मण रानाको रहेको छ । आशय डिजिटल प्रा. लिबाट बजारमा ल्याइएको हो ।

दुर्गा पौडेलद्वारा छायकन गरिएको सो गीतमा बाबु थापाले निर्देशान् दिएका छन भने देवी घर्ति र लक्ष्मण रानाको अभिनय रहेको छ ।