धातिवाङमा गएराती अागाेले घर डढ्याे, २ लाखकाे क्षति - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

धातिवाङमा गएराती अागाेले घर डढ्याे, २ लाखकाे क्षति



घनश्याम पाैडेल ´परिश्रमी’ धातिवाङ, १५ कात्तिक

अर्घाखाँचीको धातिवाङमा अाईतवार करिव ११:३० बजे आगाे लागि भएकाे छ ।

धातिवाङ ७ निवासी नन्दराम पाैडेलकाे घरमा आगलागी भएकाे हाे । आगलागीबाट करिव २ लाखकाे क्षति भएकाे छ ।

आगाेलागीका बिषयमा पाली प्रहरी चाैकी घटनास्थल अाईकाे थिए, साेहि बिषयमा अनुसन्धान भईरहेकाे प्रहरी हवल्दार नारायण बहादुर बगालेले जानकारी दिएका छन ।