धेरै यौन सम्पर्क गर्नाले मात्र हुदैन गर्भधारण - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

धेरै यौन सम्पर्क गर्नाले मात्र हुदैन गर्भधारण



एजेन्सी ।  प्राय जसो व्यक्तिहरुदैनिक एक पटक यौन सम्पर्क गर्नुले सन्तान हुने सम्भावना ज्यादा हुन्छदैनिक एक पटक यौन सम्पर्क गर्नुले सन्तान हुने सम्भावना ज्यादा हुन्छ । यदि तपाईँ तनाबमा हुनुहुन्छ र योजना बनाएर यौनसम्पर्क राख्नुहुन्छ भने त्यसले पनि सन्तान हुने सम्भावनालाई सामान्य भन्दा कम बनाइदिन्छ ।

हावार्ड मेडिकल स्कुलको अध्ययन प्रजनन् समस्याबाट पीडित महिलाहरुमाथी गरिएको अध्ययनमा जो महिलालाई शान्त रहने तरीकाको १० हप्ता लामो तालिम दिइयो ती मध्य २० प्रतिशत महिला पहिलो बर्षमा नै गर्भवती भए । डिम्बोत्सर्जन भन्दा थोरै समय अगाडीबाट दैनिक यौन सम्पर्क राख्नुभयो भने गर्भधारणको संभावना बढ्छ । धेरै यौन सम्पर्क गर्नुभन्दा शान्त र खुसी मन बनाएर संभोग गर्नु आवाश्यक हुन्छ । यौन सम्पर्क पश्चात तुरुन्त उठ्नु भन्दा पनि केही समय सुतेर आराम गर्नु पर्दछ ।