नारायण राई र विष्णु भुसालको आधुनिक गीत “धोका किन दियौ ”बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

नारायण राई र विष्णु भुसालको आधुनिक गीत “धोका किन दियौ ”बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

मालती डिजिटल प्रा.ली को प्रस्तुतिमा नयाँ आधुनिक गीत बजारमा आएको छ । साङ्गी ब्लोन कियान को शब्द र टिका बम्जनको लयमा “ धोका किन दियौ” बोलेको उक्त गीतमा नारायण राईको आवाज रहेको छ भने गीतमा अभिनय विष्णु, अमृता, आवास को रहेको छ ।

गीतको भिडियोलाई आवास ज्ञावालीले निर्देशन गरेका छन् यस्तै छाँयाकनमा र सम्पादनमा सुरज पाण्डेको रहेको छ । गीत धेरै राम्रो बनेको र छोटो समयमा धेरैले मन पाराउनेमा आफू विश्वस्त रहेको छायाँकार तथा सम्पादक सुरज पाण्डे बताउछन । गीतको भिडियो हिमाल  पोस्ट मिडियाको ब्यानरमा निर्माण भएको हो ।