धोनीको किर्तिमान कोहलीले तोडे - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

धोनीको किर्तिमान कोहलीले तोडे



काठमाडौं– भारतीय क्रिकेटका कप्तान विराट कोहलीले जमाइका टेस्ट म्याचमा वेष्ट इन्डिजविरुद्ध जीत निकाल्दै किर्तिमानी कायम गरेका छन् ।

यसअघि पूर्व कप्तान महेन्द्र सिंह धोनीको किर्तिमान रहेको थियो ।

धोनीको रेकर्ड तोड्दै कोहलीले ४८ टेस्ट म्याचमा २८ जीत दर्ता गरेका छन् । यसअघि धोनीले आफ्नो कप्तानीमा ६० टेस्ट म्याचमा २७ जीत दिलाएका थिए ।